पूर्णबहादुर खड्का प्रतिनिधिसभा निर्वाचन नलड्ने
काठमाडौँ। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उनले यसपटक...
उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातहरू
काठमाडाैँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। दलहरूले उम्मेदवारको टुंगो लगाउने क्रम पनि...
राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै क्षेत्रबाट उम्मेदवार दिने तयारी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार दर्ता गर्ने तयारी गरेको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार १६०...
नेपाली कांग्रेसले जुम्ला–१ बाट दीपबहादुर शाहीलाई उम्मेदवार बनायो
जुम्ला। नेपाली कांग्रेसले जुम्लाबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दीपबहादुर शाहीलाई उम्मेदवार बनाएको छ।
२१ फागुनमा हुने निर्वाचनका लागि शाहीलाई टिकट दिने निर्णय सोमबार बसेको कांग्रेस...
रास्वपा: महोत्तरी–३ बाट उज्जवल कुमार झा उम्मेदवार
महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महोत्तरी क्षेत्र नम्बर ३ बाट उज्जवल कुमार झालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ।
झा भ्रष्टाचार विरोधी समाजसेवी र...
राप्रपाका प्रदेशसभा सदस्य सुनील केसी रास्वपा काठमाडौं–२ उम्मेदवार
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं क्षेत्र नम्बर २ बाट सुनील केसीलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ।
अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट रास्वपा नेतृ...
उज्यालो नेपाल पार्टीले ललितपुर–३ मा डा. विजय पन्तलाई टिकट दियो
काठमाडौँ। उज्यालो नेपाल पार्टीले ललितपुर क्षेत्र नम्बर ३ बाट डा. विजय पन्तलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको छ।
सोमबार पार्टीका अध्यक्ष कुलमान घिसिङले पन्तलाई पार्टीका तर्फबाट...
कांग्रेस निवर्तमान उपसभापति धनराज गुरूङ उम्मेदवार नबन्ने
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान उपसभापति धनराज गुरूङ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने पक्का भएको छ।
स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार...
कांग्रेसले विजय गच्छदारलाई सुनसरी–३ बाट टिकट दियो
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति विजय गच्छदारलाई सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि टिकट प्रदान गरिएको छ।
सोमबार बसेको संसदीय बोर्ड बैठकले गच्छदारलाई उक्त...
कांग्रेसका उपसभापतिहरू शर्मा र भुसाल निर्वाचन नलड्ने
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल दुवै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।
२०७९ सालको निर्वाचनमा झापा–१...

















































