यातायात व्यवसायीको माग पूरा, लामो दुरीको यातायात असोज १ देखि नै खुल्ने

काठमाडाँै । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात...

असोज १ गतेबाट हवाई टिकट बुकिङ खुल्ने

काठमाडौं । वायुसेवा कम्पनीहरु बुकिङ खुलाउने तयारीमा जुटेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ असोजबाट आन्तरिक उडान खोल्ने निर्णय लिएसंगै वायुसेवा कम्पनीहरु बुकिङ...

नारायणगढ–मुग्लिन सडक सञ्चालन गर्न दिनभर लाग्ने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने,...

साउदीको रियादबाट नेपाल एयरलाइन्सले थप ४ उडान गर्ने

काठमाडौं । साउदी अरवको रियादबाट काठमाडौंको लागि थप ४ वटा चार्टर उडान हुने भएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडानका...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार सोमबार दिउँसो गएको पहिरो हटाएर एकतर्फी बाटो खुलाएलगत्तै राती...

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको...

प्रधानमन्त्री र यातायातमन्त्रीलाई भेटेरै व्यवसायीले भनेः अब काममा फर्कनुको विकल्प छैन !

काठमाडौं । विभिन्न यातायात व्यवसायीका संगठनहरुले यातायात क्षेत्रका समस्याबारे सरकारलाई ध्यानाकर्षण गराएका छन् । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन र गणतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय...

एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात

काठमाडौं । पेट्रोलियम पाइपलाइनबाट एक वर्षको अवधिमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ । नेपाल...

जापानले बनायो पट्याएर झोलामा राख्न मिल्ने बाइक !

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा दैनिक नयाँ विकास भइरहेको छ । यस्ता विकासले नयाँ पुस्तालाई आकर्षित गर्ने गरेको छ । हालै जापानका अनुसन्धाताले एक...

यातायात व्यवसायीको आत्महत्या, दोषी को ?

काठमाडौं । दाङ तुल्सीपुर बसपार्कमा एकजना यातायात व्यवसायीले आत्महत्या गरेका छन् । सल्यानको शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय भरत बस्नेतले तुल्सीपुरमा...