प्रतिनिधिसभा निर्वाचन : सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि निर्वाचन आचारसंहिताको दायराभित्र ल्याएको छ। आगामी फागुन २१ गते...

निर्वाचन वैशाख २१ मा गर्नु उपयुक्त हुन्छः पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्नु उपयुक्त हुने धारणा राख्नुभएको छ। उहाँले देश तथा विदेशमा रहेका सबै मतदातालाई मतदानको अवसर...

मुख्य निर्वाचन र निर्वाचत अधिकृत नियुक्त

काठमाडौँ । २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ। निर्वाचन आयोगका सहसचिव एवम्...

प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगद्वारा आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ। निर्वाचन...

राष्ट्रियसभा निर्वाचनः निर्वाचन अधिकृत नियुक्त

काठमाडौ।  निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचनअधिकृत पनि नियुक्त गरेको...

६ राजनीतिक दल खारेज

काठमाडौँ । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को...

पाँच मतदान केन्द्र थप, २० अति संवेदनशील

ओखलढुङ्गा । ओखलढुङ्गामा पाँच वटा नयाँ मतदान केन्द्र थपिएका छन् । दुरीका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भएको गुनासो आएपछि जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले निर्वाचन...

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने

काठमाडौँ । नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन...

रुपन्देही उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौँ । रुपन्देहीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता...

कीर्तिपुर : कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

काठमाडौं । राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको छ । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार...