भक्तपुरले जिल्लाकाभरका सामुदायिक विद्यालयको स्तर निर्धारण
कुन विद्यालय कतिऔं स्थानमा ? यी हुन् चार पालिकाका पाँच उत्कृष्ट विद्यालय
हरिसुन्दर छुकां/ भक्तपुर । शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले जिल्लाकाभरका सामुदायिक विद्यालयको...
कक्षा १२ को परिक्षाफल प्रकासित, दुई किसिमले आयो परीक्षाफल
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बोर्डले अक्षरांक(ग्रेडिङ) र अंक पद्दतिमा नतिजा सार्वजनिक गरेको हो ।
नयाँ...
दक्षिण अफ्रिकाबाट फर्केका स्काउटको सम्मान
भक्तपुर । विश्व महिला स्काउट संगठनको ‘युथ एक्सचेन्ज साउथ टु साउथ’ (येस—वाइ.इ.एस.एस.) कार्यक्रम अन्र्तगत दक्षिण अफ्रिकी मुलुक केन्या, माडागास्कर र रुवान्डामा ६ महिना स्वयमसेवा...
मुलकी संहिता लागू नहुँदै संशोधनकाे तयारी, कुन-कुन बुँदामा हुँदैछ संशोधन? (पूर्णपाठ सहित)
काठमाडौं– मुलुकी ऐनलाई विस्थापन गर्न लामो प्रयासपछि निर्माण भएको ऐन लागू नहुँदै संशोधन हुने भएको छ।
मुलुकी ऐनलाई समय सान्र्दभिक बनाउन भनि निर्माण भएका ५ वटा...
शहरको विद्यालयमा गाउँको परिवेश
घरपालुवा जनावरबारे ट्रिटनमा प्रर्दशनी
राजधानीको सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले विद्यालय परिसरमै गाउँले जीवनको वातावरण, रहनसहन र परिवेश झल्किने र घरपालुवा जनावरबारे एकदिने प्रर्दशनी...
मेरिगोल्डमा बंगलादेशी स्काउट
भक्तपुर । नेपाल भ्रमणमा आएका बंगलादेशी स्काउटहरुले आइतबार बालकोटस्थित मेरिगोल्ड इंगलिस र्बोिर्डंग स्कुलको स्थलगत अध्ययन भ्रमण गर्नुका साथै त्यहाँका स्काउट र अन्य विद्यार्थीवीच अन्तरसंवाद...
भारतको कानपुर जाँदै बेबिलोनका विद्यार्थी
काठमाडौं । बेलायती सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट २ पटक अन्तर्राष्ट्रिय स्कुल (इन्टरनेशनल स्कुल एवार्ड, आइएसए २०१५—२०२०) जितेको बेबिलोन नेशनल स्कुल शान्तिनगरका १२ विद्यार्थीसहित...
कविता प्रतियोगितामा विजयी प्रकृतिलाई सम्मान
काठमाडौं । २०५ औं भानुजयन्तीको अवसरमा रातो बंगला स्कुलले आयोजना गरेको उपत्यकाव्यापी भानु कविता वाचन प्रतियोगितामा द्धित्तिय भएकी करियर विल्डिंग इन्टरनेशनल एकेडेमी पेप्सीकोला, टाउनप्लानिंगकी...
नेपाल इन्जिनियरिङ कलेजकी छात्रालाई अमेरिकामा सफलता
काठमाडौं । एकजना नेपाली छात्रा अमेरिकामा हालै सम्पन्न अन्तरराष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तरगतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम स्थान हात पार्न सफल हुनुभएको छ ।
नेपाल...
सरकार जनताको पक्षमा छैन : सांसद सुवाल
गणेशद्वारा विद्यार्थी मार्गनिर्देशित
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयले एसईई २०७४ उत्तीर्ण विद्यार्थीलाई शुक्रबार मार्गनिर्देशित गरेको छ ।
कक्षा १० उत्तीर्ण...






































