नेदरल्याण्डका विद्यार्थीसंग विज्ञान प्रविधि सिक्दै ….

बलराम प्यासी काठमाडौं । यतीखेर करियर विल्डि¨ इन्टरनेशनल एकेडेमी, पेप्सीकोला टाउनप्लानि¨का ७ र ८ कक्षाका विद्यार्थी रोबोट र रोबोटिक्स लगायतका विज्ञानप्रविधिका पछिल्ला विकास जान्न आतुर देखिन्छन...

महेन्द्र शान्ति बालकोटमा ४८ विद्यार्थी थपिए

भक्तपुरको सुर्यविनायक नगरपालिका २ बालकोटस्थित महेन्द्र शान्ति माविमा पनि आज सो नगरपालिकाका उपप्रमुख जुना बस्नेत र वडाअध्यक्ष कमलनाथ आचार्यले नयाँ विद्यार्थी भर्ना अभियान शुरु...

मुलुकभरी नयाँ विद्यार्थी भर्ना अभियान शुरु

काठमाडौं । ‘हामी सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ नारा र पाठ्यपुस्तकका साथ सरकारले बुधबारदेखि मुलुकभरी नयाँ विद्यार्थी भर्ना अभियान शुरु गरेको छ ।...

अनेरास्ववियुले विद्यार्थी भर्ना अभियानलाई सघाउने

काठमाडौं । सत्तासिन नेकपा एमालेको जनवर्गीय विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अखिल) ले सरकारद्वारा बुधबारदेखि देशव्यापी रुपमा सञ्चालन गर्न लागेको ‘नयाँ विद्यार्थी भर्ना...

तीनवर्षपछि एसओएस वालग्रामबाट ६ वालवालिका घर फिर्ता

‘बाबु गुमाएकाहरु आमाको काखमा, आमा गुमाएकाहरु कान्छी आमाको भरमा’ बलराम प्यासी काठमाडौं । १२ र २९ वैशाख २०७२ को शक्तिशाली भुकम्पमा परि बाबु÷आमामध्ये एकजना गुमाएर एसओएस वालग्राम...

भक्तपुरका ४ हजारबढी विद्यार्थी विद्यालयबाहिर

सञ्जीब दुलाल  / भक्तपुर देशभर विद्यार्थी विद्यालय भर्ना अभियान चलिरहँदा भक्तपुरमा भने ४ हजार २०४ विद्यार्थी हालसम्म पनि विद्यालयबाहिर रहेको खुल्न आएको छ । पूर्ण...

करियरले एसईईका उत्कृष्टलाई नगद पुरस्कार दिने

  काठमाडौं । पेप्सीकोला, टाउनप्लानिङ्ग क्षेत्रको चर्चित विद्यालय करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी (सिबिआईए स्कुल)ले यो वर्षदेखि माद्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने तीनजना विद्यार्थीलाई...

भक्तपुर नगरपालिकाले बनायो दुई महिनामै स्थानीय पाठ्यक्रम

भक्तपुर  ।स्थानिय निकायले आफ्नो मौलिक विषय वस्तु समेटेर पाठ्यक्रम बनाउन अधिकार प्राप्त भए सँगै भक्तपुर नगरपालिकाले देशमा नै पहिलो बन्दै पाठ्यक्रम निर्माण गरेको छ...

पद्म उच्च माविमा एक दिने बृहत शैक्षिक प्रर्दशनी सम्पन्न

भक्तपुर । भक्तपुरको दरवार स्क्वाएरमा रहेको श्री पद्म माविमा बृहत शैक्षिक प्रर्दशनीको आयोजना भएको छ । बिहिबार एक दिन भएको उक्त शैक्षिक प्रर्दशनीमा विद्यालयमा अध्ययनरत...

कमल स्कुलको अभिभावक दिवसमा पुरस्कार वितरण

  काठमाडौं । बल्खुचोकस्थित कमल अंग्रेजी आवाशिय माविको २७ औं अभिभावक दिवस तथा पुरस्कार वितरण दुई चरणमा गरि सम्पन्न भयो । नेपालको राष्ट्रगानका रचनाकार प्रदिपकुमार राई...