क्षयरोग निवारण संस्थाका पूर्व सभापति श्रेष्ठ सम्मानित
भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४५ औँ स्थापना दिवस कार्यक्रममा पूर्व सभापति बाबुकाजी श्रेष्ठलाई सम्मान गरिएको छ । कार्यक्रम पूर्व...
कैदी मृत्यु प्रकरणः ५८ जना कैदीबन्दीसँग बयान
सङ्खुवासभा । सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको...
साउन १५ खिर खाएर मनाइँदै
काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५...
कोन्ज्योसोममा सामाजिक सुरक्षा भत्ता रकम वितरण
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको चौथो त्रैमासिक किस्ता रकम लाभग्राहीहरुलाई वितरण गरेको छ । चौथो किस्ताको भत्ता प्राप्त गर्ने मध्ये ८९ जना...
पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, १ जनाको मृत्यु, २९ घाइते
पोखरा ।
पोखरामा एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा घाइतेमध्ये कार्यालय सहयोगीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २१ बस्ने ३३ वर्षीय...
पाइलट शाक्य आफैं विमानबाट निस्किएको पुष्टि
काठमाडौं । गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजका पाइलट आफैं विमानबाट निस्किएको खुलेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी आफैं...
अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल
भक्तपुर । मिस भक्तपुर डिभाको ताज पहिरीन एनी श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम चरणमा ११ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ बिजेता...
दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता
दार्चुला । दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् ।
शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की...
थिमीमा टिफरको ठक्करबाट मण्डनदेउपुरका युवाको मृत्यु, एक घाइते
भक्तपुर । मध्यपुर थिमीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मध्यपुर थिमीको नयाँ थिमी स्थित सडक...
चाँगु,झौखेल,दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा पोख्रेल विजयी
भक्तपुर । चाँगु,झौखेल,दुवाकोट खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा प्रधुम्न पोख्रेल बिजयी भएका छन्। शनिवार भएको समितिको चुनाबमा पोख्रेल बिजयी भएका हुन। उनको प्रतिद्वन्दी दिनेश...

















































