निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र
जनकपुरधाम । जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र भन्दै कडा...
जात्रा हेर्दा हेर्दै थिमीको दुई पोखरीमा खसेर एक जनाको मृत्यु
भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐५ दुईपोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको आज पोखरीमा डुबेर मृत्यु भएको छ ।
सिन्दूर जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा...
भारत सरकारद्वारा नेपाललाई एम्बुलेन्स र बस उपहार
काठमाडौँ। नेपालस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस...
भक्तपुरका पत्रकार ढकाल सम्मानित
भक्तपुर । भक्तपुरमा जिल्लामा लामो समयदेखि पत्रकारिता सक्रिय पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।
औद्योगीक शान्ति नेपाल संस्थाले आयोजना गरेको आठौं भक्तपुर औद्योगिक साँस्कृतिक...
लिंग परिवर्तन गरेकाले मागे तेस्रोलिंगीको नागरिकता
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई फागुन २२ गते नियम अनुसार नागरिकता प्रमाणपत्र महलमा ‘अन्य’ कायम गरी प्रतिलिपि उपलब्ध गराउन सिफारिस ग¥यो।
सुभाष आलेले नागरिकता...
धादिङको थाक्रे गाउँपालिका वडा नं ३ झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न
किरण पराजुली
धादिङ : महाभारत पर्वत श्रृंखला अन्तर्गत धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा झण्डातोलन कार्यक्रम सम्पन्न भएको छ...
नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा
नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा न : १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको बर्ष झै भगवान माङ्चेभुमेको जात्रा लागेको छ । शिवपुरी...
तीन सर्जकका निबन्ध विधाका तीन कृति लोकार्पण
भक्तपुर – वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रह नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्धसङ्ग्रह र...
उत्पादनलाई शिक्षा सँग जोड्न सके मात्र नेपाल विकास हुने : प्रेम सुवाल
सन्जिब दुलाल
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताउनुभएको...
कोटेश्वरका व्यवसायीहरुको भनाई ‘व्यवसाय पनि चलोस्, घरबेटी पनि मर्कामा नपरुन्’
काठमाण्डौ । कोटेश्वरका व्यवसायीहरुको छाता संगठन कोटेश्वर व्यवसायी संघमा आवद्ध व्यवसायीहरुले कोरोना महामारीदेखि पछिल्लो समयमा भएको आर्थिक मन्दीका कारण व्यवसायी धेरै मर्कामा परेको गुनासो...


















































