लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ। आयोगले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय...

प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा

नेपाल विश्वकै सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञानसम्बन्धी विश्व...

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको...

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने...

८० लाखको ठेक्कामा ५५ लाखको हिनामिना : विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का प्रक्रियामा मिलेमतो गरी आर्थिक अनियमितता गरेको पाइएकाे...

एक करोडसम्मको लागत अनुमान भएको निर्माण कार्य उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन पाउने...

काठमाडौं । सर्वोच्च अदालतले एक करोडसम्मको लागत अनुमान भएको निर्माण कार्य उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन नरोक्न बागमती प्रदेश सरकारको नाममा अन्तरिम आदेश...

डिग्रेमेलाको आकर्षक ‘लट्ठी नाच’

रुकुमपश्चिम  । रुकुमपश्चिममा पाँच दिनसम्म कर्णालीकै चर्चित ‘डिग्रेमेला‘ लाग्ने गर्दछ । मुसीकोट नगरपालिका–५, थर्पुमा रहेको डिग्रे साइकुमारी भगवती मन्दिरको दैवी शक्तिलाई भुतप्रेतबाट जोगाउन ‘लट्ठी नाच’...

भक्तपुरमा चारपाङ्ग्रे सवारी एकतर्फी सञ्चालन

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारी साधन एकतर्फी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यालयका अनुसार मिति...

शहीद पत्नी एवं बागमती प्रदेशकी पूर्व मन्त्री जोन्छेँको निधन

भक्तपुर । नेपाली काँग्रेसकी महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्व मन्त्री, शहीद राधेश्याम जोन्छेँकी धर्मपत्नी रजनी जोन्छेँको निधन भएको छ। उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा...

रसुवागढी नाकास्थित मितेरीपुल एक महिनामा बन्ने

रसुवा । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न...