कुवेतबाट नेपाल आएको विमानको शौचालयमा बच्चा फेला पर्यो
काठमाडौं : युएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजान शिशु फेला परेको छ।
सारजहाबाट काठमाडौं आएको विमानको शौचालयको कमोडमा भर्खर जन्मिएको शिशु फेला परेको हो।
सबै यात्रुहरू उत्रिएपछि विमान सफा...
बलात्कार पछि हत्या गरेका दुई जनालाई जन्मकैद
भक्तपुर । १८ महिने बालिकालाई सामूहिक बलात्कार पछि हत्या गरेको आरोपमा दुई जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला गरेको छ।
जिल्ला अदालत मोरङका न्यायाधिश दुर्गाप्रसाद...
भक्तपुर अस्पताल ३०० बेडमा स्तरोन्नति,
राजेश दिदिया
भक्तपुर । भक्तपुर अस्पतालको स्तरोन्नति भभएको छ । भक्तपुरको दूधपाटीस्थित १०० बेडको अस्पताल ३०० बेडको अस्पतालमा स्तरउन्नति भएको हो ।
बागमती प्रदेश सरकारले अस्पताललाई...
‘नेपाल टेलिभिजनका ईश्वर, ललितपुर महानगरको गौरव’
ललितपुर । सरकारी स्वामित्वको एकमात्र टेलिभिजन, नेपाल टेलिभिजनको ललितपुर जिल्ला सम्वाददाता ईश्वर महर्जन ललितपुर महानगरपालिकाको ‘महानगर गौरव पुरस्कार’बाट पुरस्कृत भएका छन् ।
मुलुककै जेठो नगरपालिका...
दीक्षान्तमा ‘गिनिज वर्ल्ड रेकर्ड’ भन्दै कसले झुक्याएछ टियुलाई अनि मिडियालाई ?
माइसंसार । हिजैदेखि अनलाइन मिडियाहरुमा होहल्ला थियो त्रिभुवन विश्वविद्यालय (टियु)को आजको दीक्षान्त समारोहमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधि आउने, धेरै दीक्षित हुनेमा वर्ल्ड...
काठमाडौं क्यान्सर सेन्टरद्वारा विपन्न र वडाबासीलाई बेवास्ता
भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको फैढोकास्थित काठमाडौं क्यान्सर सेन्टरको अस्पतालको अनुगमन गरिएको छ ।
अनुगमनमा स्वास्थ्य कार्यालय भक्तपुर, चाँगुनारायण नगरपालिका स्वास्थ्य...
विवादित कम्पनीबाट हतियार खरिद गर्न सेनाले खोल्यो एलसी
काठमाडौं । नेपाली सेनाले आठ महिनाअघि रोकिएको सैन्य सामाग्री खरिद गर्न हिमालय बैकमा प्रतित पत्र (एलसी) खोलेको छ । सैनिक उच्च स्रोतले दिएको जानकारी...
भोलि सोमबार शोक मनाउने, झण्डा आधा झुकाइने
काठमाडौं । सरकारले कुवेतका अमिरको निधनमा भोलि सोमबार शोक मनाउने निर्णय गरेको छ ।
कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३०...
राष्ट्रियसभा सदस्य निर्वाचन : आज दललाई चुनाव चिह्न प्रदान गरिँदै
काठमाडौं। निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।
दल दर्ताको अन्तिम दिन...
लामाटारको सामुदायिक विद्यालयका विद्यार्थीलाई बेबिलोन स्कुलको न्यानो लुगा उपहार
काठमाण्डौं । ब्रिटिस काउन्सिलबाट दुईपटक ‘इन्टरनेशनल स्कुल एवार्ड’ जितेको राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलले बिहीबार ललितपुर, लामाटारका दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो नयाँ लुगा...


















































