डिग्रेमेलाको आकर्षक ‘लट्ठी नाच’
रुकुमपश्चिम । रुकुमपश्चिममा पाँच दिनसम्म कर्णालीकै चर्चित ‘डिग्रेमेला‘ लाग्ने गर्दछ । मुसीकोट नगरपालिका–५, थर्पुमा रहेको डिग्रे साइकुमारी भगवती मन्दिरको दैवी शक्तिलाई भुतप्रेतबाट जोगाउन ‘लट्ठी नाच’...
भक्तपुरमा चारपाङ्ग्रे सवारी एकतर्फी सञ्चालन
भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारी साधन एकतर्फी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यालयका अनुसार मिति...
शहीद पत्नी एवं बागमती प्रदेशकी पूर्व मन्त्री जोन्छेँको निधन
भक्तपुर । नेपाली काँग्रेसकी महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्व मन्त्री, शहीद राधेश्याम जोन्छेँकी धर्मपत्नी रजनी जोन्छेँको निधन भएको छ। उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा...
रसुवागढी नाकास्थित मितेरीपुल एक महिनामा बन्ने
रसुवा । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न...
वन अधिकृतविरुद्ध एक करोड ४३ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा...
कात्तिक नाच : वराह अवतार देखाइयो
काठमाडाैं । कात्तिक नाचको महत्वपूर्ण अंशमध्येको एक वराह अवतार हिजो द्वादशीका दिन प्रस्तुत गरिएकाे छ । विप्णु अवतारमा आधारित रहेको कात्तिक नाच दश दिनसम्म प्रस्तुत...
बरिष्ठ कलाकार निर्मोहीलाई व्हील चेयर
नेपालगन्ज । बरिष्ठ कलाकार कमल बि.के. निर्मोहीलाई आवतजावत सहजताका लागि व्हील चेयर प्रदान गरिएको छ । पछिल्लो समय स्वास्थ्यमा उल्लेख्य सुधार भएका निर्मोहीलाई आवतजावतमा...
प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्री थापा र शर्मासँग छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ। शनिबार उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग...
जेएनजी आन्दोलनका जरिवाना छुटदेखि जीवनाशक विषादी विधेयकसम्म, बागमती सरकारले गर्यो सात निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले सातवटा महत्वपूर्ण निर्णयहरू गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री एवं बागमती प्रदेश...
चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नु पर्ने : मन्त्री श्रेष्ठ
चितवन । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नु पर्ने बताउनुभएको छ ।
मन्त्रालयको...

















































