भद्रकालीमा प्रहरी नहुँदा भारतीय साधु र सवारी साधन पुजा गर्ने पण्डीतबाट ठगिँदै भक्तजन

बलराम प्यासी काठमाण्डौं । वडादशैंको आठौं दिन असोज शुक्ल अष्टमीमा आइतबार विभिन्न शक्तिपीठमा भगवतीको पुजाआजा र दर्शन गर्न भक्तजनहरुको भीड जारी छ । विगतका वर्षहरुमा झैं...

अष्टमीको दिन विहानै धादिङमा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले  जानकारी दिए...

विधिवतरुपमा दशैंको मासु भित्र्याएर नेवार समूदायले कुछि भ्वय् खाई महाअष्टमी मनाईंदै

भक्तपुर । मोहनी नखःको आज आठौं दिन नेवार समूदायले विधिवतरुपमा दशैंको मासु भित्र्याएर कुछी भ्वय खाई महाअष्टमी पर्व मनाउँदैछन । बडादशैंलाई महोनी नखःको रुपमा...

तयार भयो नवदुर्गा देवगणको मुकुण्डो

लक्ष्मी गारू, भक्तपुर । भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगणको ख्वापा (मुकुण्डो) तयार भएको छ । भक्तपुर याछेंका ७७ वर्षिय...

तीनवर्षपछि हुन लागेको सार्क क्षयरोग केन्द्र सञ्चालक समितिको वैठक अझैं अनिश्चित

बलराम प्यासी काठमाण्डौ । हरेक वर्ष अनिवार्य बस्नुुपर्ने सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्र सञ्चालक समिति (गर्भनिङ्ग वोर्ड) को वार्षिक वैठकको मिति अmभैmसम्म तय हुन...

कोटेश्वर-जडीबुटी खण्डका सुरुङ र फ्लाइओभर बनाउन जापान तयार

काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउकोदुखाइ बनिरहेको कोटेश्वर चोकको जाम हटाउन सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने भएको छ । यसका लागि सरकारले...

काखे छोरी खेलाउँदै, पिएचडिकोे थेसिस लेख्दै ब्याकुल माइला

बलराम प्यासी ललितपुर । मुलुक गणतन्त्रमा रुपान्तरित भएपछि प्रदिपकुमार राई अर्थात ब्याकुल माइलाले ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली..’ लेखेका थिए । कूल १...

१३ औँ वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालमा एमआरआई सेवा सञ्चालनमा

भक्तपुर ।  मध्यपुर थिमि शंखधरचोकस्थित मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको छ । स्थापनाको १३ औँ वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो...

क्यासिनो डुबाउन तेहेरो मापदण्डको विधेयक ल्याइँदै 

काठमाडौँ । नेपालमा भएका क्यासिनो डुबाउन तेहेरो मापदण्डको विधेयक ल्याउने तयारी भएको छ । सीमित व्यापारीको स्वार्थमा क्यासिनो व्यवसायी डुबाउने लक्ष्यका साथ सङ्घीय संसदमा क्यासिनो सञ्चालनमा...