नगरकोट सडक महोत्सव तयारी तिव्र

भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि नगरकोट सडक महोत्सव गर्न लागिएको...

आश्रम बनाउन महायज्ञमार्फत सूर्यविनायक नगरपालिकाद्वारा ५० लाख देखि १ करोडसम्म सहयोगको घोषणा

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागी ५० लाख देखि १ करोडसम्म सहयोग गर्ने घोषणा...

सिद्धि स्मृतिअस्पतालमा चेतनामूलक आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

भक्तपुर । सिद्धि स्मृति अस्पतालको आयोजनामा नेपाल हाप्किडो संघको सहकार्यमा असोज १६ गते सिद्धि स्मृति अस्पतालको कर्मचारीहरुको लागि एकदिने चेतनामूलक आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो...

एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान

लेखनाथ । पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक...

मध्यपुर थिमिका नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडे, पुगे पशुपतिनाथ

भक्तपुर । मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा मनाइएके छ । यसवर्ष मध्यपुर थिमि नगरपालिका–५ चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेका छन् । यसअघि...

ओखलढुंगाका जिसस प्रमुख खनालको निधन

ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको उपचारका क्रममा निधन भएको छ । ७३ वर्षीया खनालको शनिवार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका...

संवाहक आठ वर्षमा

भक्तपुर । संवाहक मिडिया हाउसद्वारा सञ्चालित संवाहक डटकम आजबाट सात वर्ष पुरा गरी आठ वर्षमा प्रवेश गरेको छ । अनलाइन संस्करणको यो यात्रामा हामीले विभिन्न...

‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय...

दशैंको मुखमा खाना पकाउने ग्यासको मुल्य २११०

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर...

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा

प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा   प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई  नियन्त्रणमा लिई हिरासतमा राखेका छन । जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले...