प्रहरीले नै जुवाको खालबाट पैसा लुटे
काठमाडौं : म्हेपीको एक घरमा जुवाको खालबाट प्रहरीले नै पैसा लुटेको आरोप लागेको छ। प्रहरी बिट म्हेपीमा कार्यरत असई विचित्र थापामगरले जुवाको खालबाट पाँच लाख...
जेनेभामा मन्त्री थापाको सम्वोधन
सामाजिक परम्परा, अन्धविश्वास र कुरिती नै महिला हिंसाको मुख्य कारण
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपाल विविध सामाजिक परम्परा, धार्मिक अन्धविश्वास तथा...
पोखरीमा गोही भेटियो
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ खजुराको स्थानीय पोखरीमा आइतबार गोही देखापरेको छ । बर्दघाट नगरपालिका–५ खजुरा बस्दै आएका विजय भट्टराईको पोखरीमा गोही देखा परेको हो...
एक सिङ्गे गैँडाको संरक्षणार्थ फुटबल
नवलपरासी । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने...
चीनको ग्रेटवालमा ‘रञ्जना लिपि’को अभिलेख
हरेक यात्राहरूमा केही न केही नटेकिएका गन्तव्यहरू हुन्छन्, जसबारे यात्रु स्वयं अनभिज्ञ हुने गर्दछन्। दार्शनिक मार्टिन बुबरको यो भनाईलाई अचेल प्रविधिको दुनियाँले हदैसम्म चरितार्थ...
भक्तपुरको बाराही मन्दिरबाट तोरण चोरी
भक्तपुर । दशैंको सयम छोपी भक्तपुरको बंशगोपाल स्थित बाराही मन्दिरबाट झ्यालको तोरण चोरी भएको छ । गए राति मन्दिरबाट तोरण चोरी भएको हो ।...
दसैंमा मृत आत्माको शान्तिको कामना गर्दै भक्तपुरमा न्युङने व्रत
भक्तपुर । ह्ययाङला आदिवासी तामाङ समाज र न्युङने छोक्पा आमा समुहको अयोजनमा भक्तपुरमा न्युङने व्रत आयोजना भएको छ ।
सूर्यविनायक नगरापालिका वडा नम्वर ६ साविक...
विजयादशमीको साइत ०९ः५१ मा
भक्तपुर :
विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक...
भक्तपुरमा कुछी भ्वय मनाईदै
भक्तपुरका स्थानीयबासीले कुछी भ्वय (दुई माना चिउरा राखेर खाने भोज) खार्दैछन् । यो वर्षेपिछे महाअष्टमीको दिन कुछी भ्वय खाने गर्छन् । या भोज वर्षको...
काली देवीको पूजा अर्चना गर्दै राप्रपा प्रजातान्त्रिकको शुभकामना आदन प्रदान
नगरकोट । चाँगुनारायण नगरपालिका वडा नम्वर ६ नगरकोटमा काली देवीको पूजा अर्चना गर्दै राप्रपा प्रजातान्त्रिकले विजया दशमीको शुभकामना आदन प्रदान गरेको छ ।
युथ भोलेन्टर...






































