‘क्यान्सर उपचारपछि स्तनको आकार मिल्दा दंग’
बलराम प्यासी
काठमाडौं ।
स्तन क्यान्सरको उपचारपछि क्यान्सर ठीक हुँदा भन्दा आफ्नो स्तनको आकार प्रकार पुरानै अवस्थामा फर्किँदा क्यान्सरपीडित युवती र महिलाहरु बढी दंग पर्ने गरेको...
दरबार हत्याकाण्डको सम्झना, यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’
काठमाडौं- नारायणहिटी दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड...
लाञ्छाना र भेदभावले एचआईभीको जोखिम बढ्दो
भक्तपुर । एचआईभी संक्रमीतलाई गरिने लाञ्छाना र भेदभावका कारण एचआईभीको जाखिम बढ्दो रहेको छ ।
एचआईभी/एड्सको क्षेत्रमा कार्यरत सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रद्वारा आयोजित...
भक्तपुरका ईटा उद्योग बालश्रम मुक्त गरेरै छाड्ने
भक्तपुर । सूर्यवनायक र चाँगुनारायण नगरपालिकाले ईटा उद्योगमा बालश्रम मुक्त गरेरै छाड्ने प्रतिवद्दता गरेका छन् । बाल विकास समाज ,सेभ द चिल्ड्रेन र भक्तपुर...
विराट गुथिका संसथापकको रहेनन्
भक्तपुर – विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार रत्नगोपाल सैंजुको ८७ वर्षको उमेरमा निधन भएको छ ।
पारिवारिक सुत्रका अनुसार...
दीगो विकास लक्ष्य गर्न निजी क्षेत्रको भूमिका अपरिहार्य
काठमाडौं,
दीगो विकास लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्र, नागरिक समाज र सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
एलडीसीवाच,...
भक्तपुर रेडक्रसद्वारा दलित समुहलाई बहस÷पैरवी प्रशिक्षण संचालन
भक्तपुर,
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्धारा संचालित उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गत संचालित पैरवी प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम अन्र्तगत गठित...
शिक्षा र स्वास्थ्य कर हटाएकोमा स्वागत
काठमाडौं ।
सरकारले मंगलबारे सार्वजनिक गरेको आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा शिक्षा र स्वास्थ्य कर हटाउन गरेको व्यवस्थाप्रति यसक्षेत्रमा आवद्ध संघसंस्थाले स्वागत गरेका छन् ।
हालसम्म...
हनुमन्ते खोलामा आएको बाढीले निर्माणाधीन पुल बगायो
सन्जीब दुलाल
भक्तपुर । हनुमन्ते खोलामा आएको बाढीले निर्माणाधीन पुलको संरचना बगाएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर ४ र सुर्यविनायक नगरपालिका वडा नम्बर...
गर्भवती पत्निछाडी इन्द्रबहादुर परस्त्री लिएर भागे
भक्तपुर । ८ महिने गर्भवती पत्निको रेखेदखगर्न त कहाँहो कहाँ, उनलाई छोडेर इन्द्रबहादुर तामांङभने यतिखेर अर्काकी श्रीमति नै लिएर वेपत्ता भएका छन् ।तामाङ गत...







































