विद्यालयस्तरीय प्राथमिक उपचार तालिम सम्पन्न
भक्तपुर — नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा तथा बाराही उपशाखाको आयोजनामा विद्यालयस्तरीय प्राथमिक उपचार तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ।
तालिममा गणेश माध्यमिक विद्यालय,...
नागरिक कल्याण समाज नेपालको आयोजना बृहत ‘रक्तदान’ कार्यक्रम सम्पन्न
काठमाडौं : नागरिक कल्याण समाज नेपालको आयोजना र भक्तपुर रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा बौद्धनाथ स्तूप परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम...
बागमती प्रदेशको भक्तपुर क्षेत्र नम्वर १(१) आ.व ८२-८३ मा परेका योजना
बागमती प्रदेशको भक्तपुर क्षेत्र नम्वर १(१) मा आर्थिक वर्ष २०८२ २०८३ मा कार्यान्वयन हुने गरी परेका योजना यस प्रकार रहेका छन् ।
विभिन्न मन्त्रालयहरुमा योजना...
मकवानपुरमा चट्याङले १४ वर्षीय बालकको मृत्यु, एक घाइते
हेटौंडा — मकवानपुर जिल्लामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ भने एक व्यक्ति घाइते भएका छन्। वर्षासँगै परेको चट्याङले स्थानीय एक घरमा समेत क्षति...
मध्यपुर थिमि : स्वास्थ्यका तीन वटै सेवा दिने देशकै पहिलो नगरपालिका
भक्तपुर — भक्तपुरको मध्यपुर थिमि नगरपालिका देशकै पहिलो यस्तो स्थानीय तह बनेको छ, जहाँ एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक — तीन वटै स्वास्थ्य सेवा एकैसाथ प्रदान...
पूर्वसांसद आलमलाई सफाइ दिने फैसलापछि इजलासमै आक्रमण
वीरगञ्ज — उच्च अदालत वीरगञ्जको अस्थायी इजलासका न्यायाधीश खुसीराम थारुमाथि अदालत परिसरमै मोसो छ्यापिएको छ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूको समूहले इजलासभित्रै पसेर न्यायाधीश थारुमाथि...
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार...
मध्यपुर थिमि नगरपालिकाको तीन वर्षे प्रगतिः नीति, पूर्वाधार, शिक्षा र स्वास्थ्यमा उल्लेखनीय सुधार
भक्तपुर,
मध्यपुर थिमि नगरपालिकाले तीन वर्षे कार्यकालको प्रगति विवरण बुधबार सार्वजनिक गरेको छ। मध्यपुर सञ्चार समाजद्वारा आयोजित "नगरप्रमुख र सञ्चारकर्मीबीचको संवाद" कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले...
समाचार हटाउन अदालतको आदेश, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप ?
काठमाडौं — काठमाडौं जिल्ला अदालतको आदेशमा बिजमाण्डु डटकम र नेपालखबर डटकम मा प्रकाशित समाचार तत्काल हटाउन भनिएपछि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा चर्को...
पनौतीमा १४२१ वर्ष पुरानो ‘हिले जात्रा’ सुरु, तीन रथको जुधाइ मुख्य आकर्षण
काभ्रे, काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं सांस्कृतिक सहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि भव्य रूपमा सुरु भएको छ। जेठ २७...
















































