‘स्काउट अब राजनीति हस्तक्षेपबाट मुक्त हुन्छ’–मन्त्री विश्वकर्मा
बलराम प्यासी
काठमाण्डौ । नेपाल स्काउटका प्रमुख स्काउट एवम् युवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्माले नेपाल स्काउट संगठन गैरराजनैतिक, सामाजिक उद्धेश्य बोकेको विशुद्ध शैक्षिक अभियान...
मदनकृष्णको पत्नीको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज उहाँले ट्वीटमार्फत शोकसन्देश जारी...
काठमाडौँमा बलात्कारका घटनामा वृद्धि
काठमाडौँ, काठमाडौँमा प्रति वर्ष बलात्कारको घटना बढ्दै गएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसरले आज यहाँ आयोजना गरेको कार्यक्रममा चालु आर्थिक वर्षको चैतसम्म ८९...
को हुन् आईजीपीका दावेदार धीरु बस्नेत ?
भक्तपुर । आइजीपी प्रकाश अर्यालले आगामी चैत २९ गतेबाट अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच रस्साकस्सी सुरु भएको छ ।
आइजीपी अर्यालसँगै सबै एआईजीहरु...
इँटा उद्योग सुधार्न व्यवसायीलाई पाँचदिने तालिम
भक्तपुर, । इँटा उद्योगका कारण प्रदूषण फैलिएको र इँटा उद्योगमा बालश्रम प्रयोग भएको भन्ने आरोपबाट मुक्त नभएको इँटा उद्योग सुधार्न व्यसायीलाई तालिमको आयोजना गरिएको...
गाडीमा गीत बजाएको पैसा तिर्नुपर्ने, कुन गाडीले कति तिर्ने ?
काठमाडौं । अब गाडीमा गीत बजाएको पनि पैसा तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रमा विभागले जारी गरेको...
ट्रमा सेन्टरबाट हाम्फालेर आत्महत्या
काठमाडौँ, वीर अस्पतालमा रहेको ट्रमा सेन्टरको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।
आज साँझ ५ः४० बजे अस्पतालको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिक...
कमलविनायकको फर्निचर कारखानामा आगलागी १० लाखको क्षति
भक्तपुर, भक्तपुर नगरपालिका–९, कमलविनायक टुमुचोस्थित फर्निचर कारखानामा आज दिउँसो आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।
स्थानीय जयराम भैनात्वको फर्निचर कारखानामा विद्युत...
थिमि नगरपालिका र क्षयरोग केन्द्रवीचको ६ वुँदे सहमति अधिकार क्षेत्रभन्दा बाहिर
बलराम प्यासी
काठमाडौं । मध्यपुर थिमि नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रवीच ६ चैतमा भएको ६ बुँदे सहमति दुवै निकायका प्रमुखहरुले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर...
आलु गाउँमा आलु महोत्सव
पोखरा, आलु गाउँका रुपमा ख्याती कमाएका कास्कीको हेम्जामा आगामी चैत २२ गतदेखि ३० गतेसम्म नवौं राष्ट्रिय हेम्जा आलु महोत्सव हुनेभएको छ ।
‘सुन्दर ठाउँ हेम्जा...







































