फेसबुक र टुइटरमा लाग्यो स्थानीय निकाय चुनाव, इन्टरनेटमा चुनावी प्रचारमा प्रतिष्पर्धा
काठमाडौँ । प्रदेश ३, ४ र ६ मा निर्वाचनका लागि ठिक पन्ध्र दिन बाँकी रहँदा दलहरुले प्रचार तीव्र पारेका छन्। संसदमा रहेका प्रमुख दलहरु...
कटुञ्जेमा महायज्ञ सुरु ( फोटोहरु )
भक्तपुर । सुर्यविनायक नगरपालिका ५ कटुञ्जेमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सामुदायिक भवन एवं क्रिया घर मन्दिर निर्माणर्थ लगाईएको यज्ञाको कलस...
स्थानीय चुनावमा आधा दर्जन पत्रकार आकांक्षी
लमजुङ-स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि आकाङ्क्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकार आकाङ्क्षी देखिएका...
प्रतिबन्धित जंगली पंक्षी हुचिल सहित पक्राउ
रौतहट-चन्द्रपुर नगरपालिका–६ बेल्डी बस्ने २७ बर्षीय देवनाथ चौधरी र सागर लामा नाम गरेका व्यक्तिलाई प्रहरीले प्रतिबन्धित जंगली पंक्षी हुचिल सहित मंगलबार पक्राउ गरेको छ...
मन्त्रिपरिषद्बाटै रूकुम र नवलपरासीको सिमांकनमा हेरफेर
काठमाडौं– प्रदेश सीमांकनको विषयमा विवाद कायमै रहेकाबेला सरकारले केही ठाउँको सीमांकन हेरफेर गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रुकुम र नवलपरासीका साविकका केही...
सर्वस्वसहित जन्म कैद पाउनेहरु धमाधम छुट्दै,ज्यानमारासमेत ८ वर्षमै रिहा (सूचीसहित)
राजेश भण्डारी
काठमाडौं, – सरकारले हरेक वर्ष संविधान दिवस, दशैं र गणतन्त्र दिवसमा केही कैदीहरुको कैद मिनाहा गरी रिहा गर्छ । ०७३ सालको संविधान दिवस...
विगत २५ वर्षमा के–के गर्यो कांग्रेसले ?
काठमाडौं,– नेपाली कांग्रेसले विगत २५ वर्षमा पार्टीको नेतृत्वमा भएका नीतिगत सुधारको फेहरिस्त सार्वजनिक गरेको छ ।
पार्टीले राष्ट्रिय योजना आयोगलगायत नेपाल सरकारका अन्य दस्ताबेजका आरधारमा...
ट्रक दुर्घटनामा १३ घाइते,सात जनाको अवस्था गम्भीर
धादिङ– धादिङको सिद्धलेक गाउँपालिका–५ चापखोलामा भएको ट्रक दुर्घटनामा १३ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ...
विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहोरको मात्रा बढ्दै
सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण...








































