आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै

काठमाडौँ । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)...

इलाममा बाबुको हत्या गर्ने छोरा–बुहारीसहित ६ जना पक्राउ

बिराटनगर । इलामको सूर्योदय नगरपालिका–११ सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ...

बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा

मकवानपुर । बागमती प्रदेश सरकारले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै ८ सहकारीमाथि छानबिनको जिम्मा प्रहरीलाई सुम्पिएको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको...

पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि कारागार चलान

रुपन्देही:- रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ।  सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले...

नगरकोटमा गुणस्तरीय सेवा र फुड सेफ्टीसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

नगरकोट— नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोटस्थित होटल, रेस्टुरेन्ट व्यवसायी र मजदुरहरूलाई गुणस्तरीय सेवा तथा खाद्य सुरक्षासम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न...

नेरेसो ताथलीको पाँचौं अधिवेशन : सभापतिमा चुनिए खड्का

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी ताथली उपशाखाको सभापतिमा घनश्याम खड्का सर्वसम्मत चुनिएका छन् । उपशाखाको १७ औं साधारणसभा तथा पाँचौं अधिवेशनले खड्का पुनः सभापतिमा सर्वसम्मत...

र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग...

समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा निरोज तोलाङे सर्वसम्मत चयन

ललितपुर – नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपाल ललितपुर जिल्ला कमिटीको अध्यक्षमा निरोज तोलाङे चयन भएका छन् । शुक्रवार ललितपुरमा सम्पन्न संगठनको...

हेटौडामा नगरकोट भ्रमण वर्षको प्रचार तथा चाँगुनारायण विकासबारे महत्वपूर्ण छलफल

भक्तपुर— नगरकोट भ्रमण वर्षको प्रचारप्रसारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बागमती प्रदेशका मन्त्रीहरू तथा प्रदेशसभा सदस्यहरूलाई भ्रमण वर्षको आधिकारिक लोगो प्रदान गर्दै समग्र चाँगुनारायण क्षेत्रको विकासबारे...

दुवाकोटमा वृहत रक्तदान कार्यक्रम आयोजना हुँदै

भक्तपुर । मनोहरा बचत तथा ऋण सहकारी संस्था लि, चाँगुनारायण नगरपालिका–१, वेसी दुवाकोट को आयोजनामा वृहत रक्तदान कार्यक्रम हुने भएको छ। भोली शनिवार विहान ७ः३०...