आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका...

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा...

बागलुङमाडिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न

बागलुङ । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक बागलुङमासम्पन्नभएको छ । नेपालउद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र प्रसाद ढकालको प्रमुखआतिथ्यतामा सम्पन्नकार्यक्रममा डिष्ट्रिक्टका विभिन्नपदमा...

बागमतीका मुख्यमन्त्रीद्वारा बाढी प्रभावित बेथानचोकमा

काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहका सरकार बिचको समन्वयमा पुनः निर्माणको काम गरिने बताउनुभएको छ । काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिकास्थित बाढी पहिरो...

भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पाँच जना घाईते

भक्तपुर  भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २...

एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित चांगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभाबाट चांगाथलीका रामकृष्ण बस्नेतको नेतृत्वमा आगामी तीन वर्षका...

कोन्ज्योसोम गाउँपालिकाद्धारा विपत पोर्टल निर्माण

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले गत असोज ११ र १२ गते आएको अविरल बर्षाका कारण आएको विपत्तिको एकीकृत विवरण समावेश गरी विपद पोर्टल तयार गरी...

तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट

कीर्तिपुर : मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ।...

क्यासिनो माजोङले पायो दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड

काठमाण्डौं ।  काठमाण्डौंको सोल्टि होटल परिसरमा संचालित  क्यासिनो माजोङ्ग  'Best Casino in South Asia' अवार्डबाट सम्मानित भएको छ । दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई प्रवर्दन गर्न भारतको...

भक्तपुरका ८३ शिक्षक सम्मानित

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा-२०८१ को अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् !...