उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलन मंसिर २७ देखि
काठमाडौं । उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न देश विदेशमा ख्याति प्राप्त संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने...
जीवनका एकपटक पुग्नै पर्ने गनत्ब्य हो लाङटाङ
हुन्त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्नु पनि भएकोले असहजताको बिचमा पनि पदयात्रको...
गण्डकी प्रदेश सभा सदस्य गौचनको निधन
पोखरा । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी...
सेन्ट गोबेन जिप्रोक ट्रफीका लागि नेपालका ठेकेदार विष्णु र सीताराम छानिए
काठमाडौं ।
सन् २०२४ नोभेम्बरमा भियतनाममा हुने जिप्रोक ट्रफीका लागि दुई नेपाली ठेकेदार विष्णुबहादुर राउत र सीताराम अधिकारीद्वारा सञ्चालित परियोजनाहरू सेन्ट गोबेन जिप्रोक इन्डियाले छनोट...
बहुवर्षीय ठेक्का सहमतिको नयाँ मापदण्ड
काठमाडौँ । एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ । अर्थ मन्त्रालयले हालै कार्यान्वयनमा...
भक्तपुरको नासमनामा ९४ वर्षीया बृद्धाको हत्या
भक्तपुर । भक्तपुर नगरपालिका–३ स्थित नासमनामा एक बृद्धाको हत्या भएको छ । स्थानीय ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा...
अदालतsf दुई कर्मचारी घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, कपिलवस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकमसहित पक्राउ गरेको छ।
बेरितको बण्डा मुचुल्का बदर...
मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान
काठमाडौं । यसवर्षको रुद्रलालमुल्मीसमाजसेवा पुरस्कार बंगलादेशकीमानवअधिकार योद्धा तथामुक्तिआन्दोलनकी नेतृ सुल्तानाकमललाई दिइएको छ ।
छत्रलक्ष्मी–रुद्रलालमुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानवअधिकारकाअध्यक्षतपबहादुर मगरले सो पुरस्कार सुल्तानाकमललाई...
स्थानीय र सडकको कुरा नमिल्दा दुवाकोट खड्का डिल पहिरो नियन्त्रण भएन
भक्तपुर । स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिल पहिरो नियन्त्रण तथा बाटो बन्न नसकेको...
उपनिर्वाचनका लागि निर्वाचन अधिकृत तोकिए (सूची)
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ।
निर्वाचन आयोगको बैठकले उपनिर्वाचनका लागि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र राजपत्रांकित कर्मचारीलाई...


















































