रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती “बेलबहादुरको बिहे“ तेस्रो संस्करण आईतवार सार्वजनिक गरिएको छ । कथा कृति एजुकेश्नल पब्लिसिङ हाउसका बिक्री अधिकृतहरू भजन...
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई प्रतिभाश्री अवार्ड प्रदान गरिएको छ । भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई...
परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल
नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन...
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
पोखरा । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् ।
शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य...
किसानको जोखिमपूर्ण संघर्ष
सत्य राम कासिछ्वा
तिमी ह्याै प्रकृतिको सुन्दर सदाबहार फूल
निस्वार्थ सेवा नै आज देखियो तिम्रो भुल
समस्त प्राणीको लागि गर्छौ उत्पादन निष्पक्ष
आज बनाइन्छ तिमीलाई दुर्व्यवहारको पक्ष
अज्ञानी अशिक्षित...
गणेशमान सिंह
सर्बच्चाे नेता
गणेशमा सिंह।
गणेशमानका
पाेखें बिचार
उनका देहमा
गरें आदर ।
खपि बसेका
जेल र नेल
हित चिताउने
काङ्ग्रेसमा खेल ।
महान पुरुष
अगाडि सरे
राज्य पाउंदा
ईन्कार गरे ।
साेचेर भाव
मनले खाेलाैं
धैर्यता राखि
समयमभै बाेलाैं ।
आफैं म...
कविता मेरा बा
–प्रकाशचन्द्र खतिवडा
झुत्रे टोपी
च्यातिएको अस्कोट
टालेको दौरा र सुरुवाल
चाउरी गाला
कलेटी परेको ओठ
चरचरी चिरिएको कुर्कुच्चा
नाङ्गै खुट्टाको पदचाप
मलाई याद छ
मेरा बा को सकली रुप ।
बोजु
आमा
र
हामी सात छोरा छोरीको
अभिभावक
साहुको...
प्रा.डा. रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय पुस्तक विमोचन
भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ । शनिवार भक्तपुरमा आयोजित एक...
कविता: उ आउँदैछ
–प्रकाशचन्द्र खतिवडा
उ
आउँदैछ रे भन्छन
पाखा पखेरा चहार्दै
वस्तिहरु नियाल्दै
प्रवासबाट
घरबास तिर
वसन्तका फूलहरु
कानमाथि सिउरिएर
आमा बालाई संझी
अतीतका पीडाको
ऐतिहासिक पुस्तक लेखी
उ आउँदै छ सिङ्गो देश सम्झदै ।
उ आउनु पर्छ भन्छन
सनमान।...
मेरो प्रेरणाको स्रोत: हजुरआमाको सम्झना
जन्मिएको पहिलो पलदेखि नै
हजुरले मलाई काखमा अँगालेर
ममताको न्यानो ओत र स्पर्शसँगै जीवनको पहिलो पाठ सिकाउनु भयो ।
ताप्लेजुङ्गका हरिया डाँडाकाँडा र हिमाली सुन्दरता साक्षी राखी
तमोर...

















































