प्रतिनिधिसभामा महान्यायाधिवक्ताको वार्षिक आर्थिक प्रतिवेदन

198

काठमाडौं : महान्यायाधीवक्ताको वार्षिक आर्थिक प्रतिवेदन संघीय संसदको प्रतिनिधिसभामा पेश भएको छ।

महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पेश गरेकी हुन।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘भू–उपयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गरेकी थिइन।

Source link