जब गर्मी लाग्छ, केटाकेटीको छुट्टी आउँछ। मौसमको नियमजस्तै, स्कुलहरुको चलनजस्तो, हामी पनि हरेक वर्षको छुट्टीमा घुम्न जाने योजना बुन्न थाल्छौं।
नेपालमा दशैं आएजस्तो अमेरिकाका केटाकेटीमा ‘समर भ्याकेसन’ले वर्षभरीलाई पुग्ने खुसी भरिदिन्छ। ठाउँअनुसार दुईदेखि तीन महिनासम्म स्कुलको तनाव र होमवर्कलाई चटक्कै बिर्सेर आफ्ना बाबु आमा, भाइ-बैनीका साथ कहीँ कतै छुट्टिको आनन्द लिन पाउँदा को खुसी नहोला र?
मलाई यहाँको यो छुट्टी ‘केटाकेटीले घुम्नुपर्छ’ भनेरै दिइएजस्तो लाग्छ। घुम्नु पनि स्कुले शिक्षाजत्तिकै महत्वपूर्ण हो नि त!
‘यस बर्षको छुट्टी मनाउन नेपाल जाने?’ यही प्रश्न कहिले मेरो हुन्छ, कहिले श्रीमतीको।
‘नेपाल
Source link






































