
कार्यक्रममा चरा विज्ञहरु, संरक्षणकर्मीहरु, भक्तपुर बहुमुखी क्याम्पस, त्रीचन्द्र कलेज, काठमाण्डौ फोरेस्ट्री कलेजका विद्यार्थीहरु र स्थानीय वासिन्दाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
भक्तपुर बहुमुखी क्याम्पसका प्राणी शाश्त्री दिक्पाल कर्माचार्य, मिलन गणेजु, राधेश्याम कुतुव, लिटिल एन्जेल्स स्कुलका प्राणी शाश्त्री रविता दुवाल, बासु मा।वि का वनस्पति शास्त्री अनीता खर्बुजा र फोटोग्राफर रमेश कपालीको टोलीले वन्यजन्तुहरुको अवलोकन गरेका थिए ।