ठूलो संख्यामा शाखा अधिकृतमा माग (विज्ञापनसहित)

116

काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ। आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ६२ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ।