काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
बढेको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुनेछ।
एलपी ग्यासको मूल्य भने हाल यथावत राखिएको छ।