नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित) 

343

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित) 

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले ‘अलि अलि…’ बोलका गीत मंगलबार सार्वजनिक गरेका हुन् । 

मनोज सुनुवारको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोमा निर्जली र दिल कमल फिर्चड छन् ।

अभेस बज्राचार्यले खिचेको भिडियो सम्पादन माधव बेलबासेले सम्पादन गरेका छन् भने अम्रित सुनुवारले निर्देशन गरेका छन् । 

नेपाल आइडल सिजन वनका सेकेन्ड रनरअप प्रताप अहिले प्लेब्याक गायनमा ब्यस्त छन् । 

Source link