‘परदेशी’ लिएर आइन् दिव्या राई

162


काठमाडौं : गीतकार दिव्या राईको गीति एल्बम ‘परदेशी’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा विमोचन भएको एल्बममा विदेशिएका नेपालीहरुको पीडा र आफ्नो देशप्रतिको मायामा ओतप्रोत शब्द रहेको रचनाकार राईको भनाइ छ।एल्बमका समेटिएका गीतहरुमा चन्द्रकान्त पौडेलको स्वर तथा संगीत रहेको भने चन्दु गोर्खालीले एरेन्ज गरेका छन्। एल्बमका गीतको भिडियो विकास दाहालले सम्पादन गरेका छन्। कल्याणी ठकुरी, शिल्पा बिमली, चन्द्रकान्त पौडेल र वैष्णवी पौडेलको अभिनय रहेको छ। प्रकाश धितालको नृत्य निर्देशन रहेको म्युजिक भि

Source link