मन्दिरको शरणमा ‘बाल विधवा’, समाजप्रति गर्छन् यस्ताे गुनासाे

323


राजु पौडेल

राम्रोसँग बोली फुट्न नपाउँदै सिन्दूर पहिरिएर ‘बुहारी’ बनेका ‘बाल विधवा’हरु यतिबेला मुक्तिनारायण मन्दिरको शरणमा आश्रय लिँदै दिन कटाइरहेका छन्। पोखरा–बागलुङ राजमार्ग अन्तर्गत सहस्रधारा छेउमा रहेको मुक्तिनारायण मन्दिर र सोही परिसरमा रहेको आश्रममा आफ्नो बाँकी जीवन बिताउने प्रणसहित उनीहरुले मन्दिरमा आश्रय लिएका हुन्।

कुश्मा नगरपालिका पकुवा भिरमुनि माइती भएकी…

Source link