काठमाडौं– ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको कारण देखाउँदै अध्यक्ष नेपाललाई पक्राउ गरिको बताइएको छ।
काठमाडौंमा आजदेखि सुरु हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग दिन मोदी काठमाडौं उत्रिनु अघि नै उनलाई पक्राउ गरिएको हो ।
नेपालको स्वाधिनता र ग्रटेर नेपालको पक्षमा रहँदै आएको संस्था ग्रेटर नेपालले मोदी विराधी केहि गर्लान भनी डरले सरकारले उनलाई पक्राउ गरेको जनाईन्छ ।






































