काठमाडौं: लोकसेवा आयोगले तीन सय बढीको अधिकृतदेखि सहसचिवसम्मको विज्ञापन आह्वान गरेको छ।
आयोगले सहसचिवमा ८, उपसचिवमा ४१ र शाखा अधिकृत दुई सय ९४ जनागरि ३४३ को विज्ञापन खोलेको हो।
सूचना-