यो बिरुवालाई छुँदासमेत ज्यान जान सक्छ !

1238

काठमाडौं — मानिसहरू थाहै नपाएको बिरुवा पनि घर ल्याउँछन् । घरको शोभा बढाउनका लागि ल्याइने यस्ता बिरुवाले मानिसको ज्यानलाई जोखिममा पार्न पनि सक्छन् ।

यस्तै खतरनाक बिरुवा हो डम्ब केन वा डाइएफेनबाकिया । यो अत्यन्तै विषालु बिरुवा हो ।

यो बिरुवाको दूध शरीरमा पर्दा छाला चिलाउन थाल्छ । यसको कडा विषले सानो बच्चा त एकैछिनमा मर्न सक्छ भने वयस्क चाहिँ १५ मिनेटभित्र मर्ने सम्भावना हुन्छ ।

यो बिरुवालाई छोएर त्यही हातले कसैले आँखा छोएमा आँखाको ज्योति सधैंका लागि गुम्न सक्छ ।

एजेन्सी