पुरातात्विक यी मन्दिर जसको संरचना देखेर अचम्ममा पर्नुहुन्छ…

557

 

अप्ठ्यारो पहाड टेको लगाएर उभ्याइएका मन्दिरलाई हावाले हल्लाएर लडाइदेला जस्तो लाग्छ र अनेकौं प्राकृतिक विपदाका बावजुद मन्दिर अझै उभिएकै छन् । इतिहासकारहरूका अनुसार, यो मन्दिर करीब पन्ध्र सय वर्ष पुरानो छ । यसमा बौद्ध, ताओ र कन्फ्युसियसको स्थापत्य शैलीको मिश्रण छ ।

खासमा यो मन्दिर विशेष प्रकारको बलियो र लच्किलो काठबाट बनाइएको हो । त्यसैले यत्तिका वर्षसम्म पनि यो नलडिकन बसेको छ ।