७.१ रेक्टरको स्केलको भूकम्प, २ को मृत्यु ६५ घाईते

181

पेरु

पेरुको उत्तरपश्चिम भागमा केहीबेर अघि गएको शक्तिशाली भुकम्पमा २ जनाको मुत्यु भएको छ । स्थानीय समय अनुसार ४ बजेर १८ मिनेट गएको भूकम्पको केन्द्रबिन्दु प्यासिफक ओशियान ट्रिमोर भएको बीबीसीले जनाएको छ ।

भूकम्पबाट शहरका धेरै घरहरु भत्किएपनि दिउँसोको समयमा गएको भूकम्पका कारण ठुलो मानविय क्षति भने भएको छैन ।