भक्तपुरमा १७ जुवाडे पक्राउ

6835

भक्तपुर । भक्तपुरमा जुवा खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्वर ८ र मालपोत नजिक जुवा खेल्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । सूर्यविनायकबाट ११ जना पक्राउ परेको तथा भक्तपुर मालपोत नजिकबाछ ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । सूर्यविनायकमा पक्राउ परेका जुवाडेहरुवाट नगद रु। ८४,९२५र २१ बुक तस समेत बरामद गरेको थियो । भने मालपोत नजिक बाट नगद रु ८६,७२०र ९ बुक तास समेत बरामद गरेको थियो ।पक्राउ परेका जुवाडेहरुलाई आवश्यक कारवाहीको लागि अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ जनाईएको छ ।