नेपालविरुद्ध माल्दिभ्सको तीन गोल « News24 : Premium News Channel

299

काठमाडौं । साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा माल्दिभ्सले तीन गोल लिएको छ ।

माल्दिभ्सले नेपालविरुद्ध तीन गोल लिए । डिबक्स बाहिर पाएको फ्रिकिकमा गोल गरेको छ । खेल बुधबार अपरान्ह नोपली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको हो ।

Source link