कर समितिलाई चेम्बरको सुझाव

241


काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले घरजग्गाको मूल्याङ्कन वैज्ञानिक ढङ्गले यथार्थपरक गरी घरबहाल करको दायरा वृद्धि गर्न स्थानीय करसम्बन्धी पुनरावलोकन समितिलाई सुझाव दिएको छ ।

समितिका पदाधिकारीसँग छलफल गरी कर प्रशासन सुधारका लागि समितिलाई सुझाव दिइएको चेम्बरले जनाएको हो । चेम्बरले घरबहाल करको दर घटाई ५५ कायम गर्न, पार्किङ व्यस्थित ढङ्गले गरेर मात्र शुल्क उठाउन समितिलाई…

Source link