संविधान दिवसमा ५१८ जना विभूषित पुष्पलाललाई मरणोपरान्त नेपाल रत्न, कसलाई कुन पदक? हेर्नुस् सूची :: PahiloPost

212

काठमाडौँः सरकारले संविधान दिवसका अवसरका ५१८ जनालाई विभिन्न मानपदवीबाट विभूषित गरेको छ। समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सरकारले विभूषित गरेको हो।

गृह मन्त्रालयको सूची अनुसार पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न पदक दिइएको छ। यस्तै क्रिकेटर सन्दीप लामिछानेले प्रबल जनसेवा श्रीबाट विभूषित गरिएको छ।

सुप्रवल जनसेवा श्रीबाट सरकारका सात सचिव विभूषित भएका छन्।

पढ्नुस् पदक पाउनेको सूची

Source link