काठमाडौः अपहरण मुद्दा अदालतले सजायँ तोकेका फरार एक जनलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बिहीबार माकलवारीबाट ३४ वर्षीय राजु तथा भरत भन्ने माइला लामालाई पक्राउ गरेको हो। २०७० वैशाख ३१ गते लामालाई अपहरण मुद्दामा पुनरावेदन अदालत पाटनले १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।…
Source link