बालाजुबाट ५ किलो सुनसहित एक पक्राउ

270


चीनको केरूङ नाका भएर काठमाडौं भित्र्याएको ५ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरीले बालाजुबाट एक जना व्यक्तिसहित उक्त परिणाममा सुन बरामद गरेको हो। थप विवरण केही बेरपछि आउनेछ।

Source link