गायक तथा संगीतकार संञ्जीब वाईवाको जाडो है महिना सार्वजनिक :भिडियो सहित

656

भक्तपुर । गायक तथा संगीतकार सञ्जीब वाईवाको शव्द संगीत अनी श्वरमा जाडो है महिना बोलको गीत सार्वजनिक भएको छ ।

तामाङ कलाकार संघका अध्यक्ष समेत रहनुभएका उहाँको उक्त तामाङ सेलो युट्युव मार्फत सार्वजनिक भएको हो ।

उक्त गीतमा चलचित्र कर्मी जेनिस दोङ तामाङ र दिप्ती गोम्जा तामाङको रोमान्स देख्न सकिन्छ । यस गीतका निर्देशक भने अजय स्याङतानले गर्नुभएको हो भने उक्त सेलो मुभी फ्याक्टीले बजारमा ल्याएको हो ।