१२ वर्षपछि हिमपात ठुलाे हिमपात

245

भक्तपुर । भक्तपुरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुर लगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडोल, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात भएको छ ।
फोटो फिचर