लामाचौरमा पनि सुरु भयो प्याराग्लाइडिङ

173


सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी ९ कदमबासको लामाचौरमा युवाको सक्रियतामा प्याराग्लाइडिङ सञ्चालनमा आएको छ। शनिबारबाट लामचौरमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सुरु भएको हो।फागुन ५ गते परीक्षण उडानपछि औपचारिक रूपमा नियमित उडान सुरु भएको हो। लामचौरमा प्याराग्लाइडिङ पोखरामाभन्दा उपयुक्त क्षेत्र भएको बताइएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले शनिबार प्याराग्लाइडिङको उद्घाटन गरेको हुन्। राजधानी काठमाडौंबाट दूरीका हिसाबले नजिक भएकाले पनि लामाचौरमा प्याराग्लाइडिङ फस्टाउनेमा आफू ढु

Source link