बैतडी : ग्रेडरले ठक्करले विद्यार्थीको मृत्यु भएपछि दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै आइतबार पाटन बजारमा प्रदर्शन गरेका छन्। मृतकका आफन्त र विद्यार्थीहरुले आइतबार पाटन बजार बन्द गरी दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन्। पाटन बजारको चोकचोकमा टायर बाल्नुका साथै दोषीमाथी कडा कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन्। राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छैनन्। सवारी साधान अवरुद्ध भएपछि यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्।शनिव
Source link







































