भाइरल पछि मानसको जे पर्ला पर्ला भिडियो सहित

499

भक्तपुर । मानस राजको स्वयंको गायन, शब्द र संगीत जे पर्ला पर्ला सार्वजनिक भएको छ ।

‘रेशम फिलीली’ फिल्ममा समावेश गरि उक्त गीत नरेन्द्र वियोगीले एरेञ्जमा सार्वजनिक भएको हो ।

‘भाइरल भइदियो’ गीतबाट सांगीतिक दुनियाँमा उचाईमा पुगेका गायक मानस राजको नयाँ गीत ‘जे पर्ला पर्ला’ डिआईडिका सेमीफाईनलिस्ट सुजन मार्पा तामाङ ग्रुपका कलाकारहरु फिचर्ड गरेका छन् ।

आफ्नो अघिल्ला गीतझैं ‘जे पर्ला पर्ला लाई पनि दर्शकरस्रोताले माया गर्नेमा गायक मानस विश्वस्त छन् । गीतको भिडियोमा सुजन मार्पा तामाङ ग्रुपका मानषी तामाङ, सुनिल मार्पा तामाङ, सञ्जिव तामाङ, देवराज रोकाय, प्रेम कुमार मगर, चाँदनी लिम्बु, निकिता लिम्बु, आकृती राई र पुष्प गुरुङ फिचर्ड छन् ।

https://youtu.be/er47NL5sU8o