वडाध्यक्षको मोटरसाइकलमा आगजनी

223


डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा गएराति आगजनी भएको छ।अज्ञात समूहले गएराति करिब १२ बजे अध्यक्ष बिष्टको से.७ प.३६९० अस्थायी नम्बरको (वानटेस्ट) मोटरसाइकलमा आगजनी गरेको बेलापुर प्रहरी चौकी सेरी, डडेल्धराका प्रहरी सहायक निरिक्षक कर्णबहादुर सार्कीले जानकारी दिए।घरमै पाकिङ गरेको मोटरसाइक केही दिनअघि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको हो। अध्यक्ष बिष्टले कसैमाथि शंका नभएको बताएका छन्। नेपाल बन्दको दिन पनि दिनभर यातायात सञ्चालनमा रहेको न

Source link