परराष्ट्रमन्त्रीद्वारा सर्वियाका उपप्रधानमन्त्री र माल्दिभ्सका विदेशमन्त्रीसँग भेट

602


काठमाडौं । दक्षिण दक्षिण सहयोग सम्बन्धी राष्ट्रसंघीय बैठकमा भाग लिन अर्जेन्टिना गएका परराष्टमन्त्री प्रदीप ज्ञवालीले अर्जेन्टिनाको व्युनसएयर्समा माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहिदसँग भेट गरेका छन् । त्यसैगरी उनले सर्वियाका उपप्रधानमन्त्री इभिका डाकिकसँग समेत भेटेको परराष्ट्र मन्त्रालयले जनाएको छ…

Source link