लमजुङमा भूकम्पको धक्का महसुस

324

काठमाडौं- आज लमजुङमा भूकम्प गएको छ।

लमजुङको बाँझाखेतमा दिउँसो ४:३४ बजे ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।