स्तन मिच्दै सेक्स गर्नु लाभदायक

946

यौन पार्टनरको स्तन मिचेर आनन्द उठाउने पुरुषहरुको निम्ति खुशीको खबर छ । ‘युसी बर्कली र लरेन्स बर्कली राष्ट्रिय प्रयोगशाला’ले स्तन मिच्दा वा निचोर्दा क्यान्सरको सेल द्रुतगतिमा बढ्न नसक्ने अध्ययनले बताएको छ ।

भारत्तोलनले मांशपेसी फूलाउने र हड्डी बलियो पारेजस्तै स्तन निचोर्दा स्तनको साइज बढाउने र क्यान्सर रोकथाम गर्ने आन्तरिक शक्ति थपिने अध्ययनले देखाएको छ । स्तन निचोर्दा स्तन क्यान्सरको जोखिम समेत घट्ने अनुसन्धानको दाबी छ ।