काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ ।
सूचनाअनुसार अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जना माग गरिएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले ३० दिनभित्र दरखास्त दिन सक्नेछन् ।
सूचना हेर्नुहाेस्